Home » Archives by category » स्वास्थ्य

के हो कुष्ठरोग ?

जीउमा रातो, फुस्रो, छुँदा थाहा नहुने दाग छ ? यदि हो भने एकपटक छाला रोग विशेषज्ञको सल्लाह लिनुस् । दागसँगै तपाईको हातगोडाका स्नायु मोटो देखिन्छन्, हातगोडा झम्झमाउँछन् भने यो कुष्ठरोगको समेत लक्षण हुन सक्ने भएकाले समयमै सचेत हुनुस् । कुष्ठरोग उपचारले पूर्णनिको हुन्छ । स्वास्थ्य मन्त्रालय, कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार, मुलुकमा करिब ३० हजार व्यक्ति कुष्ठरोगका कारण अपांगतासँगै […]

तपाईले अदुवा हालेको चिया पिउन त थाल्नुभएको छ होला । तरकारीहरुमा पनि मसलाका रुपमा अदुवाको प्रयोग भएको छैन भने तरकारी अधुरो हुनसक्छ । अब अदुवामा अझ बढी ध्यान दिनुहोस् । अदुवा भान्साका लागि मात्र नभई तपाईको स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक छ । चिसो समयमा रुघाखोकी लाग्नसक्छ । यस्तो अवस्थामा यसको प्रयोग गरेमा औषधिका रुपमा काम गर्दछ अदुवाले । क्यान्सदेखि लिएर […]

Continue reading …
प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com