Home » Archives by category » सम्पादकीय

साझा उद्देश्यका लागि दाङ महोत्सव

घोराहीमा बहुउद्देश्यीय सामुदायिक सभाहल निर्माण गर्ने उद्देश्यले हिंजोबाट पर्यटन महोत्सव भइरहेको छ । समग्र आर्थिक विकासका लागि यस प्रकारका महोत्सवहरु फलदायी हुने गरेका छन् । यस हिसाबले दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको यस पटकको महोत्सव पनि फलदायी हुनेछ भन्ने विश्वास लिन सकिन्छ । कुनै पनि विषयलाई उद्देश्य मुलुक बनाउन सकेको खण्डमा त्यसको सफलता त्यति नै प्रतिशत […]

दाङ एशीयाकै ठूलो र सुन्दर उपत्यकामा पर्दछ । दाङलाई सही तवरबाट अगाडि बढाउन सकेको खण्डमा दाङ विश्वमै चर्चा गर्न लायक ठाउँ बन्नसक्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा दाङको घोराही अहिले मुलुककै उत्कृष्ट नगरपालिकामा पर्दछ भने तुलसीपुरले पनि राम्रो काम गरिरहेको छ । तर, बिडम्वनाका साथ भन्नुपर्छ । तुलसीपुरमा अहिलेसम्म फोहोर व्यवस्थापन गर्ने स्थान निर्माण हुनसकेको […]

Continue reading …
प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com