Home » Archives by category » समाचार » ताजा समाचार

हजारौंको जनसागरका बीच दाङ महोत्सवको उद्घाटन

राप्ती समाचारदाता दाङ | बहुउद्देश्यीय सभा गृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालित दाङ व्यापारिक तथा पर्यटन महोत्सवको हजारौं जनसागरका बीच आइतबार उद्घाटन गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आयोजित महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष सुरज वैद्यले गर्नुभएको छ । संघका जिल्ला अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षता एवं महासंघका बरिष्ठ उपाध्याक्ष भास्कराज […]

घोराही/दाङ जिल्लामा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमध्ये एउटा उद्योग कारवाहीमा परेको र अन्य ४ उद्योगमाथि छानबिन गर्न अनुसन्धान भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका दाङस्थित खाद्य निरीक्षक नवराज श्रेष्ठले दिनुभएको जानकारी अनुसार खरेल मिनरल वाटर घोराहीबाट पानीको नमुना लिई गुणस्तर जा“च गर्दा पिएच मान न्यूनतम ६.५ देखि ८ सम्म हुनुपर्नेमा ५.७१ […]

Continue reading …

सन्तोष खनाल दाङ/दाङका ग्याँस ब्यापारीले अधिकतम सरकारी दररेट भन्दा बढी रकममा एलपी ग्यास बेचेर खुलेयाम कालाबजारी गरिरहेका छन् । दाङका ग्याँस विक्रेताहरुले सरकारी दरदरेटको बेवास्तागरी मनोमानी तरीकाले मूल्य निर्धारण गरी बेचिरहेका हुन् । नेपाल सरकारले ग्याँसको अधिकतम खुद्रा दरदरेट भनेर १४ सय ७० रुपैयाँ तोके पनि ब्यारीले मनोमानी तरीकाले १५ सय १५ रुपैयाँ सम्ममा ग्यास […]

Continue reading …

राप्ती समाचारदाता काठमाडौँ ।  एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संस्थागत गरेको छ । सरुवा, बढुवा र राजनीतिक नियुक्तिमा रकम लेनदेनको संस्कार बसाएर भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको आफ्नै नारालाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खिल्ली उडाएका छन् । प्रधानमन्त्री भट्टराईले हेरेकै विभागीय मन्त्रालय अनाधिकृत पात्र प्रम पत्नी हिसिला यमीले चलाएकी छिन् । द्रव्य पिचासको नयाँ परिचय बनाएकी भट्टराई […]

Continue reading …

अहिले मुलुक २९ आंै प्रधानमन्त्रीको खोजीमा छ । नेपालमा १६९ वर्षको इतिहासमा २८ जना प्रधानमन्त्री बनिसकेका छन् । माथवर सिंहको पालादेखि प्रधानमन्त्रीको पद श्रृजना भएको थियो । प्रधानमन्त्रीको पद स्थापना भएपछि नेपालमा प्रधानमन्त्री चयनका विधि पनि अनेक रहे । प्रधानमन्त्रीको विगतदेखि वर्तमानसम्मको अवस्था लिने हो भने राणाकाल, २००७ सालदेखि ०१७ साल ०१७ पछि पञ्चायती काल, […]

Continue reading …

काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्रको समीकरण र बाहिर छविलाई सुधार गर्न आफ्ना गुरु भनिएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ नेतृत्वको विभाजित पार्टीलाई पुनः एकीकरणको चारो फाल्न सफल भएका छन् । पछिल्लो समय प्रचण्डको दूत बनेर शक्तिकेन्द्रहरुसँग समीकरण बनाउन लागिपरेका कृष्णबहादुर महराको पहलमा पटक–पटक भएको वार्ताका क्रममा प्रचण्डले वैद्य समूहलाई चारो हाल्ने प्रयास गरे पनि […]

Continue reading …
प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com