Home » Archives by category » समाचार

सिमेण्टको धुलो र गाउँको जीवन

- के.वि. मसाल दाङको अहिलेको समस्या भनेको प्रदुषण नै हो । किनकि यहाँ सिमेन्ट कारखाना खुल्दै गएका छन् । यो खोल्ने बेलामा स्थानीय मानिसहरुसँंग वृहत छलफलविना नै राजनैतिक बलमा सिमेन्ट उद्योगको अनुमति लिएका छन् । बेला वखत स्थानीय जनताले विरोध जनाए पनि यसको सुनाई भने आजसम्म हुनसकेको छैन । यस कुरालाई लिएर बेलाबखत सञ्चार माध्यममा समाचार बनेपनि लउद्योगपतिले सुन्ने […]

राप्ती समाचारदाता दाङ | बहुउद्देश्यीय सभा गृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालित दाङ व्यापारिक तथा पर्यटन महोत्सवको हजारौं जनसागरका बीच आइतबार उद्घाटन गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आयोजित महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष सुरज वैद्यले गर्नुभएको छ । संघका जिल्ला अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षता एवं महासंघका बरिष्ठ उपाध्याक्ष भास्कराज […]

Continue reading …

- गोविन्द खड्का प्रेस काउन्सिल नेपालको अध्यक्षसम्म बन्ने क्रममा करिब डेढ दशक बढी गाउँ छोडेका नारायणप्रसाद शर्मा सेवा अवधि पछि पुरानै घरमा फर्किएको भन्दै गाउँलेहरु खुसी भएका छन् । अभिवावक गुमाएको जस्तै गाउँमा संरक्षक पाएको र अब विकास निर्माण हुने सम्भावना बढेको उनीहरुले जानकारी दिए । ‘हामीलाई माया लाग्थ्यो । अहिले उहाँले पनि माया गरेर […]

Continue reading …

काठमाडौं, माघ । नेकपा–माओवादीको सातौं महाधिवेशन स्पष्टरुपले पार्टीको भावी कार्यदिशा तय नगरी सकिएको छ । झन्डै सात महिनाअघि एकीकृत माओवादीबाट ‘सम्बन्ध विच्छेद’ गर्दै गठित नेकपा–माओवादीले आफ्नो राजनीतिक प्रस्तावमा ‘जनयुद्ध’ को जगमा ‘जनविद्रोह’ गर्ने नीति पारित गरेको छ । तर न जनयुद्धको कार्यनीति पारित भएको छ न जनविद्रोहको नै । महाधिवेशनमा सहभागी अधिकांश नेता र कार्यकर्ताले […]

Continue reading …

घोराही/दाङ जिल्लामा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमध्ये एउटा उद्योग कारवाहीमा परेको र अन्य ४ उद्योगमाथि छानबिन गर्न अनुसन्धान भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका दाङस्थित खाद्य निरीक्षक नवराज श्रेष्ठले दिनुभएको जानकारी अनुसार खरेल मिनरल वाटर घोराहीबाट पानीको नमुना लिई गुणस्तर जा“च गर्दा पिएच मान न्यूनतम ६.५ देखि ८ सम्म हुनुपर्नेमा ५.७१ […]

Continue reading …

सन्तोष खनाल दाङ/दाङका ग्याँस ब्यापारीले अधिकतम सरकारी दररेट भन्दा बढी रकममा एलपी ग्यास बेचेर खुलेयाम कालाबजारी गरिरहेका छन् । दाङका ग्याँस विक्रेताहरुले सरकारी दरदरेटको बेवास्तागरी मनोमानी तरीकाले मूल्य निर्धारण गरी बेचिरहेका हुन् । नेपाल सरकारले ग्याँसको अधिकतम खुद्रा दरदरेट भनेर १४ सय ७० रुपैयाँ तोके पनि ब्यारीले मनोमानी तरीकाले १५ सय १५ रुपैयाँ सम्ममा ग्यास […]

Continue reading …

राप्ती समाचारदाता काठमाडौँ ।  एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संस्थागत गरेको छ । सरुवा, बढुवा र राजनीतिक नियुक्तिमा रकम लेनदेनको संस्कार बसाएर भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको आफ्नै नारालाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खिल्ली उडाएका छन् । प्रधानमन्त्री भट्टराईले हेरेकै विभागीय मन्त्रालय अनाधिकृत पात्र प्रम पत्नी हिसिला यमीले चलाएकी छिन् । द्रव्य पिचासको नयाँ परिचय बनाएकी भट्टराई […]

Continue reading …

अहिले मुलुक २९ आंै प्रधानमन्त्रीको खोजीमा छ । नेपालमा १६९ वर्षको इतिहासमा २८ जना प्रधानमन्त्री बनिसकेका छन् । माथवर सिंहको पालादेखि प्रधानमन्त्रीको पद श्रृजना भएको थियो । प्रधानमन्त्रीको पद स्थापना भएपछि नेपालमा प्रधानमन्त्री चयनका विधि पनि अनेक रहे । प्रधानमन्त्रीको विगतदेखि वर्तमानसम्मको अवस्था लिने हो भने राणाकाल, २००७ सालदेखि ०१७ साल ०१७ पछि पञ्चायती काल, […]

Continue reading …

काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्रको समीकरण र बाहिर छविलाई सुधार गर्न आफ्ना गुरु भनिएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ नेतृत्वको विभाजित पार्टीलाई पुनः एकीकरणको चारो फाल्न सफल भएका छन् । पछिल्लो समय प्रचण्डको दूत बनेर शक्तिकेन्द्रहरुसँग समीकरण बनाउन लागिपरेका कृष्णबहादुर महराको पहलमा पटक–पटक भएको वार्ताका क्रममा प्रचण्डले वैद्य समूहलाई चारो हाल्ने प्रयास गरे पनि […]

Continue reading …
प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com