Home » Archives by category » विविध

सामुहिक लगानीमा खानेपानी आयोजना

- राप्ती समाचारदाता दाङ÷ग्रामीण क्षेत्रको विकासमा राज्यको मुख ताक्ने प्रवृत्ती बढिरहेको समयमा दाङ बिकट गाविस पञ्चकुलेका स्थानीयवासीले भने लाखौं रकम संकलन गरेर खानेपानी आयोजना निर्माण गरेका छन् । पञ्चकुले–२ कौशिलापुर स्थानीयले प्रतिपरिवार २८ देखि ३२ हजारसम्मको रकम संकलन गरेर खानेपानी आयोजना निर्माण गरेका हुन् । हरेक वर्ष पानीको अभाव हँुदै गएपछि पञ्चकुलेका २१ घरपरिवारले सामुहिक लगानीमा खानेपानी […]

- सन्तोष खनाल दाङ । महिला हिंसा न्यूनीकरण र सामाजिक न्याय दिलाउन प्रत्येक इलाका क्षेत्रमा गठन भएका सेवा केन्द्र अनुरुप चैलाहीमा गठन भएको गाविसस्तरीय सेवा केन्द्र कतैबाट पनि सहयोग जुठ्न नसक्दा अलपत्र हुने अवस्थामा पुगेको छ । महिलाको सुरक्षा मानव अधिकारको रक्षा, घरेलु हिंसा तथा यौनजन्य दुव्र्यहारबाट प्रभावित महिलाहरुका लागि गठन गरिएको चौलाहीको गाविसस्तरीय सेवा केन्द्र […]

Continue reading …

- राप्ती समाचारदाता दाङ,जीवनका तीनदशक भयो पश्चिम दाङको श्रीगाउँका धनीराम विकले लुहार पेशा अंगालेको । उहाँलाई हाल एउटै विषयले पिरोल्ने गरेको छ, त्यो हो सामुदायिक वनले औजार निर्माणका लागि कोइला दिदैन कि भन्ने ? पहिले सहजरुपमा सामुदायिक वनले कोइला सहजरुपमा दिने गर्दथे, तर हाल सामुदायिक कोइला नै नदिने भएपछि उहाँ समस्या हुने गरेको बताउनु भयो । हाल […]

Continue reading …

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाल यतिबेला अमेरिकातिर बरालिदै गरेको चर्चा काठमाडौँंमा छ । उनी काठमाडाँैं वा अमेरिका जहाँ भए पनि मिसिङ हेटौडा भन्दै दाहालले आफ्नो फेसबुक वालमार्फत् एमाओवादीको महाधिवेशनलाई शुभकामना दिएर चित्त बुझाउने कोसिस गरिरहेका थिए । किन बिग्रिस मङ्गले आफ्नै ढंगले भने झैं प्रचण्ड पुत्र दाहालको स्टाट्स्मा आएका कमेन्ट र त्यसमा दाहालले दिएका प्रतिउत्तरले एमाओवादीप्रति हेरिएको […]

Continue reading …

- देविका घर्ती मगर दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला आइतबारबाट शुरु भएको छ । महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । दाङमा भव्य सभागृह निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई विविधिकरण गर्ने उद्देश्यलअनुरुप मेलामा विभिन्न प्रकारका सामग्रीहरु राखिएको छ । मेलाका लागि राखिएका २ सय ३५ […]

Continue reading …
प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com