Home » Archives by category » यसपाली

रोल्पाको जलजला जसको इतिहास लामो छ

संसारमा प्रत्येक १० जनामा १ जना मानिस पहाडमा बसोबास गर्दछ । पहाडको स्रोतबाट नै संसारका आधाभन्दा बढि जनसंख्याले पानीको स्रोत प्रयोग गरेका हुन्छन् । संसारमा भएका पहाडमध्ये एशिया महादेशमा मात्र ५४ प्रतिषत भू–भाग रहेको छ । बाँकी उत्तर अमेरिका ३६प्रतिषत दक्षिण अमेरिका २२ प्रतिषत युरोप २५ प्रतिषत अष्ट्रेलिया १७ प्रतिषत र अफ्रिकी मुलुकमा ३ प्रतिषत मात्र पृथ्वीको भू–भाग […]

 – केबी मसाल कही कतै गएको बेला कसैले सोध्ने गर्दछन्–‘घर कता होला ?’ आफ्नो घर बताउनै प¥यो । मेरो घर दाङ हो । अनि उसले तलदेखि माथिसम्म हेर्दछ र मनमनै सोच्छ..यो मानिस सामन्ती होला, वा यो निकै धनि हुनुपर्दछ । तराईको वासिन्दा रहेछ, सुविधाजनक ठाउँमा घर रहेछ, यसलाई हामीलाई जस्तो दुःख छैन होला आदि । […]

Continue reading …

      – केबी मसाल  हाम्रो पुर्खाले निर्माण गरेका राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान भएका ऐतिहासिक, सांस्कृतिक धरोहरहरु संरक्षणको अभावमा भग्नावशेषका रुपमा देखिन थालेका छन् । मल्लकालिन राजाहरुले निर्माण गरेका उपत्यकाको मठमन्दिर पनि उचित संरक्षणको अभावमा जिर्ण अवस्थामा देखिएका छन् । उपत्यका बाहिर निर्माण भएका शक्तिपिठका मन्दिरहरु, नदी किनारमा रहेका धार्मिक स्थान र त्यसक्षेत्रमा बनाइएका भौतिक […]

Continue reading …
प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com