Home » Archives by category » दृष्टिकोण

युवा सहभागिता र देश विकाशको प्रश्न ?

- विना भट्टराई जोसँग सामथ्र्य, शतिm र उत्साह हुन्छ । जसको काँधमा देशको सम्पूर्ण भार हुन्छ । त्यो नै युवा हो । जसको उमेर १८ वर्षदेखि ४० वर्षसम्मको मान्ने गरिएको छ । जुन उमेरमा गर्मीमा आगोको राप र चिसोमा वरफका थुप्रो समेत सहन सक्ने क्षमता रहेको हुन्छ । त्यस्ता व्यतिmले चाहेभने पहाडका भिर र चट्टान फोडेर बाटो बनाउन तयार हुन्छन् । […]

  – भरत दाहाल शान्ति प्रक्रियाको आवरणमा नेपाललाई अफगानिस्तान बनाएर आफ्नो सैन्य नियंत्रणमा लिने विदेशी शक्तिहरुका बीचको संघर्ष अधिकतम जोर जबरजस्ती रुपमा देखापर्न थालेको छ प्रधानमन्त्रीका लागि सुशील कोइरालाको नाम सार्वजनिक भएपछि सुरु गरिएको नयाँ बखेडाले विदेशी षड्यन्त्रभित्रका केही तथ्यहरुलाई सतहमा उजगर गरेका छन् । अहिलेको सत्तामाको प्रधानमन्त्री बन्ने भन्ने कुराले तात्वीक महत्व राख्दैन राज्य प्रणाली […]

Continue reading …

मधुसूदन पौडेल ‘व्राण्ड’ शब्द अंग्रेजी मूलको भए पनि अब नेपाली तद्भव शब्दकारुपमा प्रयोग हुन थालिसकेको छ । यो शब्द समाजमा धेरै प्रसङ्गमा प्रयुक्त भएको पाइन्छ । कसैले यसलाई वस्तु वा व्यक्तिको पहिचानकारुपमा लिन्छन् । कसैले वस्तु वा व्यक्तिको स्तर र श्रेणीकारुपमा लिन्छन् । कसैले यसलाई वस्तु वा सेवाको कारोवारमा प्रयोग हुने चिन्हकारुपमा लिन्छन् । कसैले […]

Continue reading …
प्रकाशक/प्रधान सम्पादक : केबी मसाल | सम्पादक : टिका बस्नेत | कार्यालय : घोराही – ११, जानकी टोल घोराही, दाङ
फोन : ०८२–५६१५०५, ५६२४७० | फ्याक्स : ०८२–५६१६११ | इमेल : raptiweekly@gmail.com