साझा उद्देश्यका लागि दाङ महोत्सव
घोराहीमा बहुउद्देश्यीय सामुदायिक सभाहल निर्माण गर्ने उद्देश्यले हिंजोबाट पर्यटन महोत्सव भइरहेको छ । समग्र आर्थिक विकासका लागि यस प्रकारका महोत्सवहरु फलदायी हुने गरेका छन् । यस हिसाबले… विस्तृत समाचार
फोहोरमैला मुक्त जिल्ला बनाउने अभियान थालौं
दाङ एशीयाकै ठूलो र सुन्दर उपत्यकामा पर्दछ । दाङलाई सही तवरबाट अगाडि बढाउन सकेको खण्डमा दाङ विश्वमै चर्चा गर्न लायक ठाउँ बन्नसक्छ । नेपालको सन्दर्भमा… विस्तृत समाचार
हजारौंको जनसागरका बीच दाङ महोत्सवको उद्घाटन
राप्ती समाचारदाता दाङ | बहुउद्देश्यीय सभा गृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालित दाङ व्यापारिक तथा पर्यटन महोत्सवको… विस्तृत समाचार
न्यूनतम मापदण्ड पुरा नगर्ने खाद्य उद्योगहरुमाथि छानबिन
घोराही/दाङ जिल्लामा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमध्ये एउटा उद्योग कारवाहीमा परेको र अन्य ४ उद्योगमाथि छानबिन गर्न अनुसन्धान… विस्तृत समाचार
दाङका ग्याँस बिक्रेताद्वारा खुलेयाम कालोबजारी

सन्तोष खनाल दाङ/दाङका ग्याँस ब्यापारीले अधिकतम सरकारी दररेट भन्दा बढी रकममा एलपी ग्यास बेचेर खुलेयाम कालाबजारी गरिरहेका छन्… विस्तृत समाचार
डेढ वर्षमै मुलुक भ्रष्टाचारको साम्राज्य
राप्ती समाचारदाता काठमाडौँ । एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संस्थागत गरेको छ । सरुवा, बढुवा र राजनीतिक नियुक्तिमा… विस्तृत समाचार
अब को होला नेपालको प्रधानमन्त्री
अहिले मुलुक २९ आंै प्रधानमन्त्रीको खोजीमा छ । नेपालमा १६९ वर्षको इतिहासमा २८ जना प्रधानमन्त्री बनिसकेका छन् ।… विस्तृत समाचार
बाबुरामविरुद्ध प्रचण्ड र वैद्यको तयारी
काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्रको समीकरण र बाहिर छविलाई सुधार गर्न आफ्ना गुरु भनिएका नेकपा–माओवादीका अध्यक्ष… विस्तृत समाचार